भिडियोमा हेर्नुहोस् नेपाली सेनाका ‘फौजी कुकुर’ को कौशल « Khabarhub

भिडियोमा हेर्नुहोस् नेपाली सेनाका ‘फौजी कुकुर’ को कौशल


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकरको आज ‘कुकुर तिहार’ को अवसरमा विशेष पूजासँगै तिनका कला पनि प्रस्तुत गरेको छ ।

कुकुरको सहयोगमा सेनाले हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुर प्रयोग गर्दै आएको छ ।

हेर्नुहोस् भिडियोमा फौजी कुकुरको कौशल

सरकारले २०५५ सालमा सेनामा तालिम प्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालिम दिई सञ्चालन गरिएको गठ्ठाघरस्थित भैरव बहान गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५५, ककर स्पाइनल सात, गोल्डेन रिट्रिभर दुई, मालिनोइज एक बच्चा कुकुर छन् ।

एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

नेपाली सेनाले १८ वर्षदेखि आफ्ना फौजी कुकुरलाई शान्ति मिसनमा पनि सहभागी गराउँदै आएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : १३ बजे

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै