अवैध राजनीतिक सम्बन्धबाट बनेको पार्टीलाई महाधिवेशनमा बोलाउँदैनौँ- भट्टराई « Khabarhub

अवैध राजनीतिक सम्बन्धबाट बनेको पार्टीलाई महाधिवेशनमा बोलाउँदैनौँ- भट्टराई


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा ‘अवैध’ ढंगबाट बनेका पार्टीहरुलाई नबोलाउने सचिव योगेश भट्टराईले उद्घोष गरेका छन् ।

मंसिरमा हुने महाधिवेशनबारे जानकार दिन पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले  अवैध सम्बन्ध र राजनीतिक शक्तिबाट बनेका राजनीतिक पार्टीलाई बोलाउन जरुरी नरहेको बताए ।

उनले भने,‘जसको स्पष्ट ठेगाना, पत्रचार गर्ने ठाँउ छैन त्यसलाई बोलाई राख्नुपर्छ भन्ने मलाइ लाग्दैन ।’

पहिचार र स्पष्ट ठेगाना  भएका प्रमुख राजनीतिक दललाई भने महाधिवेशनमा बोलाईने उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ४३ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन