वाईसीएल पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन (सूचीसहित) « Khabarhub

वाईसीएल पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन (सूचीसहित)


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट युवा संघगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को गत भदौमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदसयहरुको कार्यविभाजन गरिएको छ। गत भदौमा भएको राष्ट्रिय सम्मेलनबाट सुमन देवकोटाको नेतृत्वमा वाईसीएलको नयाँ कार्यसमिति चयन भएको थियो ।

वाईसीएलले सातै प्रदेशका इन्चार्ज तोकेको छ । त्यस्तै १७ विभाग र दुई आयोग प्रमुखसमेत चयन गरेको छ। यस्तै जिल्ला इन्चार्ज, सहज इन्चार्ज र संयोजथक पनि तोकिएको छ ।

फाइल तस्वीर

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ५७ बजे

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना