तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा « Khabarhub

तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कलाकारहरुले लक्ष्मीपुजा उल्लासपूर्वक मनाएका छन् । धनधान्य देवीको प्रतिकका रुपमा रहेकी लक्ष्मीलाई कलाकारहरुले आफू बस्ने घर, डेरामा लक्ष्मीपुजा गर्दै लक्ष्मी भित्र्याएका हुन् ।

हरिवंश आचार्यकाे परिवार

खास गरी पछिल्लो दुई वर्षयता कोभिड महामारीका कारण विशेषत नेपाली फिल्म क्षेत्र ठप्प भइरहँदा यसपटक भने जनजीवन सामान्य अवस्थामा गइरहँदा कलाकारहरुले फिल्म क्षेत्रको पनि आर्थिक विकासको कामना गर्दै लक्ष्मीपुजा मनाएका छन् ।

प्रदिप भट्टराईकाे परिवार

अभिनेता हरिवंश आचार्य, अभिनेत्री रेखा थापा, सञ्चिता लुँइटेल, लक्ष्मी बर्देवा, निर्देशक प्रदीप भट्टराई, कोरियोग्राफर कमल राई, गायक प्रमाेद खरेललगायतले लक्ष्मीपुजा गरेका छन् ।

सञ्चिता लुइँटेल
लक्ष्मी बर्देवा
प्रमाेद खरेल

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : ५४ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका