१४३ कोरोना संक्रमित थपिए, ९ को मृत्यु | Khabarhub Khabarhub

१४३ कोरोना संक्रमित थपिए, ९ को मृत्यु


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ९८० जनाको पीसीआर परीक्षणमा १४१ र ३५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : २१ बजे

६८ लाखमा बनेको ‘भ्यूटावर’ बेवारिसे अवस्थामा

मध्यविन्दु– बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको

टिवानको अध्यक्षमा भीष्मप्रसाद न्यौपाने 

काठमाडौं– पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ

पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु

काठमाडौं – पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई दुई नव आगन्तुकको साथ

५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारमा दुवै उम्मेदवार व्यस्त

बालविवाह र हिंसा न्यूनीकरण गर्न किशोरी लक्षित कानुनी साक्षरता

म्याग्दी– प्रमुख सामाजिक समस्याका रूपमा रहेको बालविवाह र हिंसा न्यूनीकरणका