विक्रमले गुमाउँदै पीएम कप « Khabarhub

विक्रमले गुमाउँदै पीएम कप


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय क्लब नेपाली सेनाको त्रिभुवन आर्मीका तीव्र गतिका बलर विक्रम सोवले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान घाइते भएका उनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिर बस्नु परेको हो । प्रदेश नम्बर २ को खेलमा ‘साइड स्ट्रेन’ भएपछि विक्रमले केही समय अगाडि सम्पन्न कर्णाली प्रिमिएर लिग क्रिकेट समेत खेलेका थिएनन् ।

चिकित्सकको सल्लाह अनुसार अझै २ देखि ३ हप्ता उनले आराम गर्नुपर्ने भएका कारण प्रतियोगितामा सहभागी नहुने विक्रमले बताएले बताएका छन् । राष्ट्रिय टोलीका लागि संर्घषरत बिक्रमले घरेलु प्रतियोगितामा आर्मीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट शुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेशका टोली र ३ विभागिय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ३५ बजे

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक