एस्टन भिल्लाका ‘कोच’ स्मिथ बर्खास्त « Khabarhub

एस्टन भिल्लाका ‘कोच’ स्मिथ बर्खास्त


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर क्लव एस्टन भिल्लाका मुख्य प्रशिक्षक (कोच) डिन स्मिथ बर्खास्त भएका छन् ।

तीन वर्ष नेतृत्व गरेका स्मिथलाई भिल्ला क्लबले लगातार पाँच खेलमा टिमले हार ब्यहोरेपछि बर्खास्त गरेको हो ।

५० वर्षीय स्मिथ नेतृत्वको भिल्ला गत शुक्रबार साउथह्याम्टनसँग १–० ले हारेको थियो । लिगमा १५औँ स्थानमा रहेको भिल्ला रेलिगेशनको खतरामा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : ३० बजे

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज

भीमफेदीको बैदमारमा जीप दुर्घटना, दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप