चिनियाँ सेनाले नेपाली सेनालाई दियो कोरोनाविरुद्धको खोप « Khabarhub

चिनियाँ सेनाले नेपाली सेनालाई दियो कोरोनाविरुद्धको खोप


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड विरुद्धको ३ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ ।

सोमबार जंगिअड्डामा आयोजित एक कार्यक्रमकाबीच मित्रराष्ट्र चीनका राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई सो खोप हस्तान्तरण गरेकी छन् ।

चीनले खोपसँगै १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ४२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट