उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल « Khabarhub

उपमेयर कपमा आज क्वाटर्रफाइनलका दुई खेल


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज (बुधबार) क्वार्टरफाइनलका दुई खेल हुनेछन् ।

पहिलो खेलमा कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा दिउँसो ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कन्काइ नगरपालिका भिड्नेछन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोली पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछ ।

राष्ट्रिय लिगमा यसपटक ८ टोलीको सहभागीता रहनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग