भारतमा १२ हजार ३३१ जना कोरोना संक्रतित थप « Khabarhub

भारतमा १२ हजार ३३१ जना कोरोना संक्रतित थप


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १२ हजार ८१६ जना कोरोना मुक्त भएका छन् ।

भारतमा थप ४८० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८२७ रहेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८६ हजार ७९६ पुगेको भने तीमध्ये ३ करोड ३७ लाख ७७ हजार ५३ जना निको भइसकेका छन् ।

आज भारतमा संकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : २४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज