चुट्किला : घुमाउरो प्रश्न « Khabarhub

चुट्किला : घुमाउरो प्रश्न


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक : २० लाई ५ ले भाग गर्दा कति हुन्छ ?

विद्यार्थी : यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।

शिक्षक : (उदाहरण दिँदै) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कतिकति वटा पुग्छ त ?

विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।

शिक्षक : (निरास हुँदै) मानौँ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ?

विद्यार्थी : (हतारिँदै एक स्वरमा) ४–४ जना पुग्छ सर ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : १२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका