आज सर्वोच्च अदालत परिसरमा देखिएको दृश्य (फोटो फिचर) « Khabarhub

आज सर्वोच्च अदालत परिसरमा देखिएको दृश्य (फोटो फिचर)


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलनले सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ ।

राणाको राजीनामा माग गर्ने पक्ष र राणाको बचाउन गर्ने पक्षबीच धकेलाधकेलको अवस्था आएपछि सुरक्षाकर्मीले केही व्यक्तिलाई पक्राउ गरेका छन् ।

आन्दोलनकै कारण सवारी आवागमन पनि रोक लगाइएको छ।

अहिले सर्वोच्च परिसरमा देखिएका दृश्य यस्ता छन् :

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ४० बजे

म्याग्दीको मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै

गण्डकी– संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट

काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम हुँदै

काठमाडौँ– श्रीमद्भगवद् ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने नाराका

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर– दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक