लगातार दोस्रो पटक विपक्षी नेता विहीन बन्ने भयो भारतीय संसद « Khabarhub

लगातार दोस्रो पटक विपक्षी नेता विहीन बन्ने भयो भारतीय संसद


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा लगातार दोश्रो लज्जस्पद चुनावी पराजय व्यहोरेको काँग्रेस पार्टीका नेताले यसपटक पनि विपक्षी दलका नेताको औपचारिक मान्यता नपाउने भएका छन् ।

प्रावधानअनुसार विपक्षी दलका नेताको औपचारिक मान्यता पाउन दोश्रो ठूलो पार्टीले तल्लो सदन लोकसभाको जम्मा सिटमध्ये कम्तीमा १० प्रतिशत सिट जित्नुपर्ने हुन्छ ।

निर्वाचनपछि लोकसभाको जम्मा ५४५ सिटको १० प्रतिशत अर्थात् केबल ५४ सिट समेत जित्न नसकेपछि काँग्रेसका नेताले विपक्षी दलका नेताको मान्यता नपाउने अवस्था आएको हो ।

पछिल्लो नतिजाअनुसार काँग्रेस पार्टीले केबल ५२ सिट जितेको छ । यसअघि भएको आम निर्वाचनमा पनि दोश्रो ठूलो दल हुनुका बावजुद काँग्रेसले विपक्षी दलको मान्यता पाएको थिएन । अघिल्लो निर्वाचनमा काँग्रेसले केबल ४४ सिट जितेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ११ : ४४ बजे

प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ

काठमाडौं – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा जेठा सांसद

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार