काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिए


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ५९ बजे

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता

नेपालको पोस्टमा उत्तर कोरियाले हान्यो ११ गोल

काठमाडौं– एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो 

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष

दिवङ्गत आफन्तको सम्झनामा मनाइयो गाईजात्रा

काठमाडौं– काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।  एक

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई