भारतमा थपिए ११ हजार ८५० कोरोना संक्रमित « Khabarhub

भारतमा थपिए ११ हजार ८५० कोरोना संक्रमित


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

यही अवधिमा १३ हजार १५५ जना संक्रमित निको भएका ओर्ल्डोमिटरले जनाएको छ ।

भारतमा हाल सकृय संक्रमितको संख्या एक लाख ४८ हजार ७११ छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख २६ हजार ३६ जना पुगेको छ । तीमध्ये ३ करोड ३८ लाख १४ हजार ८० जना निको भएका छन् भने ४ लाख ६३ हजार २४५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ५२ बजे

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको