अमेरिकामा मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’ | Khabarhub Khabarhub

अमेरिकामा मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको मेरिल्याण्डमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ तथा गायिका इन्दिरा जोशीको ‘ह्यापी हर्ट’ गीत सार्वजनिक भएको छ ।

तीस वर्ष अघि स्थापित नेवा समुदायको संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औं वार्षिकोत्सव तथा नेपाल सम्बत ११४२ को उपलक्ष्यमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा मदनकृष्ण, सराना श्रेष्ठ, यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय छ । गीतमा सरानाको शब्द छ । सराना मदनकृष्णकी छोरी हुन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा हरि हुमागाईंको छायांकन, राजीव समरको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ३६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र