गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन | Khabarhub Khabarhub

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सका अध्यक्ष चयन भएका छन् । सोमबार ४२ औं सार्क फाइनान्स गभर्नर ग्रुपको बैठकले उनलाई नोभेम्बर १६ देखि लागू हुने गरी एक वर्षका लागि अध्यक्ष चयन गरेको छ ।

मालदिभ्स मनिटरी अथ्योरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका केन्द्रीय बैंकहरू रिजर्भ बैंक अफ इण्डिया, बंगलादेश बैंक, मनिटरी अथ्योरिटी अफ भुटान, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ श्रीलंका र मालदिभ्स मनिटरी अथ्योरिटीका गभर्नर तथा डेपुटी गभर्नरहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।