भारतमा १० हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १० हजार कोरोना संक्रमित थपिए


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३७६ जना कोरोना मुक्त भएका छन् ।

यही अवधिमामा त्यहाँ १२५ जनाले कोरोनाकै कारण मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४६ हजार २२ जना रहेको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : १५ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि