युरोकप विजेता इटालीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने « Khabarhub

युरोकप विजेता इटालीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इटाली विश्वकप फुटबलमा सोझै छनोट हुन असफल भएको छ ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नु पर्ने भएको हो ।

युरोकप विजेता इटालीले सिधै विश्वकपमा स्थान बनाउन हिजोको खेल जित्नै पर्ने थियो ।

छनोटको समूह ‘सी’ मा रहेको इटालीले ८ खेलमा १६ अंक जोड्यो र दोस्रो स्थानमा रह्यो । नर्दन आयरल्याण्ड ९ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ३२ बजे

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि