टी-ट्वान्टी क्रिकेट : नेपाल र कतारको खेल आज | Khabarhub Khabarhub

टी-ट्वान्टी क्रिकेट : नेपाल र कतारको खेल आज


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आज नेपाल र कतार आमनेसामने हुँदैछन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको यो पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी प्रतियोगिता हो । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । सिरिज अन्तर्गत कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र