बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु « Khabarhub

बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा पठाओ स्कुटरलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । ठक्करबाट पठाओ स्कुटरका चालक र सो स्कुटरमा रहेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलंकीमा मंगलबार साँझ भएको दुर्घटनामा धादिङ घर भई थानकोट बस्दै आएका अन्दाजी ३५ ववर्षी स्कुटर चालक रामबहादुर आचार्य र बाँके घर भई इमाडोल बस्दै आएका ५२ वर्षीय यादबकुमार शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका स्कुटर चालक र यात्रुको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ३६ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको