भारतमा थप ११ हजार ९२६ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ११ हजार ९२६ जना कोरोनामुक्त


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ११ हजार ९२६ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा थपिनेभन्दा कोरोनाबाट निको हुनेको संख्या बढ्दै गइरहेको छ।

त्यहाँ ८ हजार ८६५ जना मात्रै थपिएका छन् । भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४२ हजार ७६४ मा झरेको छ ।

थप १९७ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ४ लाख ६३ हजार ८५२ पुगेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ५६ हजार ४०१ जनामध्ये ३ करोड ३८ लाख ४९ हजार ७८५ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ५५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार