मोटरसाइकल, मोबाइल र लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

मोटरसाइकल, मोबाइल र लागूऔषधसहित एक जना पक्राउ


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रहरीले मोटरसाइकल, मोबाइल र लागू औषधसहित एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाडी गाउपालिका ५ घर भई हाल भिमदत्त नगरपालिका वडा नं. १८ मा बस्दै आएका २२ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेका छन् ।

उनको डेराबाट खैरो हिरोइन (४.४७ ग्राम), ८ वटा मोबाइल, नगद ६४ हजार ५ सय रुपैयाँ र टिभिएस कम्पनीको लु८१प ३७०५ नम्बरको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सोही कोठामा लागु औषध खरिद गर्न पुगेका भिमदत्त वडा नं. ४ बस्ने वर्ष ३८ का ज्ञानेन्द्र महर्जनसमेतलाई नियन्त्रण लिइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : १५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार