चिठ्ठा किन्दा एक व्यक्तिअर्बपती « Khabarhub

चिठ्ठा किन्दा एक व्यक्तिअर्बपती


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लट्रीको टिकट किन्नु र चिठ्ठा पर्नु कुनै जुवा खेले भन्दा कम हुदैँन । धेरैले यसलाई भाग्यसँग दाँजेर हेर्छन् । त्यसैले कतिपयले वर्षौँदेखि चिठ्ठा किन्छन् । यस्तैमा अमेरिकामा एक व्यक्तिले ३० बर्षदेखि चिठ्ठा किने । सधैँ निराशा हात लाग्ने उनलाई यस पटक भने सफलता हात लाग्यो ।

अमेरिकाको मिशिगन निवासी ती व्यक्तिले सन् १९९१ देखि चिठ्ठा टिकट किन्दै आएका थिए । उनी सधैँ एकै नम्बरको सेटको टिकट किन्दथे । अन्ततः उनी चिठ्ठाबाट अर्बपती बने । ६१ वर्षीय ती व्यक्तिको नाम भने गोप्य राखिएको छ ।

ती व्यक्तिका अनुसार चिठ्ठा नपर्दा कैयौँ पटक नम्बर बदल्ने सोचे । तर उनको मनले यही नम्बरमा कुनै दिन चिठ्ठा पर्छ भन्ने थियो । त्यसैले आफ्नो सोच बदलेर उनी सधैँ एकै नम्बरको टिकट किन्दथे । जसका कारण उनले १८.४१ मिलियन अर्थात २ अर्ब १८ करोड भन्दा बढी नेपाली रुपैयाँ बराबर जिते ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : २८ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न