१८० केजी गाँजासहित एकजना पक्राउ « Khabarhub

१८० केजी गाँजासहित एकजना पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीमा १८० केजी गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको देवानगञ्जबाट ठूलो परिणाममा गाँजासहित एकजनालाई पक्राउ गरेको हो । ट्याक्टरबाट सो गाँजा तस्करी हुन लागेको जानकारी पाएपछि प्रहरीले चेकजाँच गरेको थियो ।

देवानगन्ज ४ यादवटोलबाट भारत तर्फ जाँदै गरेको ट्याक्टरसहित मेहता थरका एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : १९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक