भारतमा कोरोना संक्रमण दर घट्यो, निको हुने बढे « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्यो, निको हुने बढे


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा ७ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा थप ९२ संक्रमितको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतकको संख्या ४ लाख ६४ हजार ७१५ पुगेको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ३५ हजार ६७० मा झरेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ८५ हजार ५१७ जनामध्ये ३ करोड ३८ लाख ८५ हजार १३२ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ