सुत्दा घुर्ने बानी छ ? यसरी हटाउनुहोस् « Khabarhub

सुत्दा घुर्ने बानी छ ? यसरी हटाउनुहोस्


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगैको अर्को मानिसलाई बढी असर पुर्‍याउँछ ।
किन घुर्छ मानिस ?
घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ। यही घुर्ने समस्याले धेरैलाई अप्ठेरोमा पार्दछ ।
यसबाट छुटकारा पाउन के गर्ने ?
– अत्यधिक धूम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने ।
– नियमित रूपमा व्यायाम गर्ने ।
– प्रशस्त मात्रामा पानी पिउने ।
– सुत्नु अघि ३ घण्टा अगाडी खाना खाने ।
– खानामा कम मसला, चिल्लो, पिरो खाने ।
– सुत्दा उत्तानो परेर नभई कोल्टे परेर सुत्ने ।
– मोटोपन घटाउने ।
– राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट थोरै हावा आवतजावत हुन दिने ।
– अत्यधिक घुर्ने समस्या भए चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ३६ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,