राष्ट्रिय पुरुष भलिबल टोलीको छनोट आज « Khabarhub

राष्ट्रिय पुरुष भलिबल टोलीको छनोट आज


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि शुक्रबार आजबाट राष्ट्रिय पुरुष टोलीको छनोट हुने भएको छ ।

शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन् । २० सदस्यीय प्रारम्भिक टोलीमा बाँकी खेलाडी भने पूरानै हुनेछन् ।

राष्ट्रिय पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ बिहीबार नै नेपाल आइपुगेका छन् ।

प्रतियोगिता डिसेम्बर २१ देखि सुरु हुनेछ । सो प्रतियोगिताका लागि २० सदस्यीय महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा सोमबार देखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : २० बजे

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा