जर्मनीमा ६४ हजार बढी कोरोना संक्रमित थपिए « Khabarhub

जर्मनीमा ६४ हजार बढी कोरोना संक्रमित थपिए


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मनीमा थप ६४ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६४ हजार १६४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा त्यहाँ २३ हजार ३०० जना संक्रमणमुक्त भएका छन् भने २६१ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९९ हजार १६९ पुगेको छ भने निको हुनेमो संख्या ४५ लाख ६४ हजार २०० छ ।

जर्मनीमा कुल संक्रमितको संख्या ५२ लाख ३३ हजार ८२१ छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल