नेपाल बंगलादेश बैंकमा ६ सञ्चालक निर्वाचित | Khabarhub Khabarhub

नेपाल बंगलादेश बैंकमा ६ सञ्चालक निर्वाचित


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले सर्वसाधारण समूहबाट तीन जना र संस्थापक समूहबाट तीन जना गरी ६ जना सञ्चालकमा निर्वाचित गरेको छ ।

संस्थापक समूहको तर्फबाट एआरएम नजमुस शकिब, एम. शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, अमन शाह र योगिता दहाल निर्वाचित भएका छन् ।

निर्वाचित सञ्चालकको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ३३ बजे

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक