आकर्षक फिचरसहित ह्वाट्सएपको नयाँ संस्करण सार्वजनिक | Khabarhub Khabarhub

आकर्षक फिचरसहित ह्वाट्सएपको नयाँ संस्करण सार्वजनिक


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोवाइल एप ह्वाट्सएपको नयाँ बेटा भर्सन सार्वजनिक भएको छ ।

यसअघि ह्वाट्सएपको विण्डोज ११ भर्सनमा फेला परेका विभिन्न कमजोरीलाई समाधान गर्दै कम्पनीले नयाँ भर्सन उपलब्ध गराएको हो ।

कम्पनीले पुरानो विण्डोजमा उपलब्ध गराउँदै आएको एपमै परिवर्तन गरेर विण्डोज ११ का लागि यूडब्लूपी भर्सन उपलब्ध गराएको हो । जुन प्रयोगकर्ताले माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

यूडब्लूपीमा आधारित नयाँ भर्सनको एपको फ्रन्टइन आकर्षक बनाइएको छ ।

साथै नयाँ भर्सनमा ‘मल्टिडिभाइस सपोर्ट’ समेत उपलब्ध छ ।

यसका साथै ह्वाट्सएपमा भिडियो कलिङमा समेत नयाँ अनुभव लिन सकिने जनाइएको छ । त्यस्तै यसको नोटिफिकेशन सिस्टमा समेत फरक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ५९ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन