केपी ओली नै एमालेको सर्वसम्मत अध्यक्ष बन्नुहुन्छः शेरबहादुर तामाङ | Khabarhub Khabarhub

केपी ओली नै एमालेको सर्वसम्मत अध्यक्ष बन्नुहुन्छः शेरबहादुर तामाङ


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कारमा नेता तामाङले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताए । उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताए ।
तामाङले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतर्फ लागिरहेको बताए ।

महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिईसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : ५० बजे

आज महानवमी : तलेजु भवानी मन्दिर खोलिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी

मासु भारतबाट, दाँत कोट्याउने सिन्का चीनबाट

काठमाडौं – देश दशैँमय बनिरहँदा आम नेपालीहरू सबैभन्दा ठूलो यो

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार सन्

महाअष्टमी पर्व मनाइँदै : दुर्गा भवानीको विशेष पूजा

काठमाडौं – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार