एमालेको महाधिवेशनमा देउवालाई अतिथिको निम्तो « Khabarhub

एमालेको महाधिवेशनमा देउवालाई अतिथिको निम्तो


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिका रुपमा बोलाइएको छ ।

नेकपा एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिको निम्तो दिएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले पनि कार्यक्रममा सहभागी हुने आश्वास दिएको तामाङले बताए ।

तामाङले एमालेका पदाधिकारी सर्वसम्मत चयन गर्नेगरी गृहकार्य भइरहेको पनि बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : १० बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ