लिभरपुलले आर्सनललाई ४-० गोलले हरायो « Khabarhub

लिभरपुलले आर्सनललाई ४-० गोलले हरायो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई हराएको हो ।

खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिएगो जोटा, ७३ औं मिनेटमा मोहमद र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै २ खेलमा २५ अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले