जिम्मेवारीबाट प्रधानन्यायाधीश च्यूत भइसके : त्रिपाठी (भिडियो) « Khabarhub

जिम्मेवारीबाट प्रधानन्यायाधीश च्यूत भइसके : त्रिपाठी (भिडियो)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जिम्मेवारीबाट च्यूत भइसकेको बताएका छन् । उनले केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले प्रधानन्यायाधीश सबै अधिकार कटौती गरिदिएको बताए।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आइतबार सुरु गरेको चौथो चरणको आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राणा जस्ता व्यक्ति सर्वोच्चको नेतृत्वमा हुनु कानूनी राज्यका लागि दुर्भाग्य भएको उल्लेख गरे । उनले राणालाई अब सम्मानित नभन्ने भन्दै बारले उनलाई पदच्यूत घोषणा गर्नुपर्ने बताए ।

उनले राणाको नेमप्लेट उखेलेर फाल्नेसमेत चेतावनी दिए । उनले राजीनामा नदिएर नेमप्लेट फाल्ने दिन कुरेको हो? भन्दै प्रश्न गरे ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १७ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट