विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै « Khabarhub

विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३ : १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रदैछ ।

पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

नेपालले अब तेस्रो खेल बिहीबार कुवेत, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २८ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल