रुनु पनि फाइदा छ, थाहा पाइराख्नुहोस् « Khabarhub

रुनु पनि फाइदा छ, थाहा पाइराख्नुहोस्


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुनु प्राकृतिक कुरा हो । कुनै पीडा भए वा कुनै चोट लागेमा मानिस नचाहँदा नचाहँदै पनि रुन्छ । तर सामान्यतया मानिस दुख, पीडा परेपछि मात्र रुने गर्छन् । कहिलेकाहीँ खुसी हुँदा पनि मानिस स्वतः रुन पुग्छ । तथापि रुनु समाजले राम्रो मान्दैन । यसले कमजोर बनाउने सामाजिक मान्यता छ । तर स्वास्थ्यको दृष्टिले भने रुनु लाभदायी मानिन्छ ।

चिकित्सकका अनुसार रुँदा स्वास्थ्यलाई असर गर्दैन । रोएपछि तनावमुक्त र हलुका महसुस हुने चिकित्सक बताउँछन् । यदि स–साना कुरामा पनि मानिसको आशु झर्छ भने यसले मानिसलाई मानसिक तनावबाट मुक्ति दिलाउँछ । तर तनावमा हुँदा पनि मानिसको आँसु आएन भने व्यक्ति शारीरिक र मानसिक रूपले अस्वस्थ रहेको बुझिन्छ ।

यी हुन् रुँदा हुने फाइदा :

– तनाव कम हुने

– रिस कम हुने

– प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने

– कीटाणु हटाउने

– आँखाको शक्ति बढ्ने

– विषाक्त पदार्थ बाहिर निस्कने

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले