बाबुआमा गुमाएपछि सहाराविहीन तीन दिदीबहिनी… « Khabarhub

बाबुआमा गुमाएपछि सहाराविहीन तीन दिदीबहिनी…


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

प्युठान । प्युठानको झिमरुक–४ बांगेमरोठ सादनठुटाका बेसहरा तीन दिदी–बहिनी । २०६८ फागुन ३१ गते साँझ कान्छी समीक्षा (बीच) जन्मिएकै बिहान बुबा हीराबहादुर खड्काको भीरबाट लडेर मृत्यु भयो ।

आमा सावित्रा खड्काको पनि ब्लड क्यान्सरको उपचार गर्न नसकेर गत पुस ९ गते निधन भयो । पाँच छोरीमध्ये दुइटीको विवाह भइसक्यो । १५ वर्षया गंगा, ११ वर्षीया सलिना र ७ वर्षीया समीक्षा सहाराविहीन भएका छन् ।

सानै उमेर बुबाआमाको माया पाउनबाट वञ्चित भएका ती दिदीबहिनी सहाराकाे खाेजीमा छन् । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ६ : ४६ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ