नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने « Khabarhub

नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । अबदेखि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही गर्न पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन– २०७६ संशोधन गर्दै ुनेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम स्थानान्तरणु गर्न सटही सुविधा पाउने व्यवस्था गरेको छ।

यस्तो सटही सुविधा शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरणरप्रणालीमार्फत स्थानान्तरण गर्नु पर्दा त्यो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गरिने छ।

नेपाल सेनाबाट अनुरोध भइआएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १८ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका