जर्मनीद्वारा स्वास्थ्य सामाग्री सहयोग « Khabarhub

जर्मनीद्वारा स्वास्थ्य सामाग्री सहयोग


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रीन्जले आपतकालीन सहायता परियोजना अन्तरगतको सामग्रीहरु हस्तान्तरण गरे ।

यसअघि प्राप्त स्वास्थ्य सामग्री बाहेक १७ थान भेन्टीलेटर,१० लाख थान के ९५ सर्जिकल माक्स, २ करोड २६ लाख थान माक्स लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । जर्मनी सरकारको सहयोगका लागि मन्त्री खतिवडाले धन्यवाद तथा आभार प्रकट गरेका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ५० बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण