भारतमा कोरोना संक्रमण दर घट्यो | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्यो


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १२ हजार २०२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शून्य छ ।

ओल्डोमिटरको पछिल्लो विवरणले भारतमा संक्रमणदर घट्दो क्रममा रहेको देखाएको छ ।

अहिले त्यहाँ एक ला २० हजार ५७७ जना मात्रै सकृय संक्रमित रहेका छन् ।

कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ३३ हजार ४७३ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ४६ हजार ७४९ जना निको भइसकेका छन् भने ४ लाख ६६ हजार १४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : १५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार