चुट्किला : प्रेमी–प्रेमिका र बस स्टेसन « Khabarhub

चुट्किला : प्रेमी–प्रेमिका र बस स्टेसन


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक प्रेमी र प्रेमिका बस स्टेसनमा उभिएर आ–आफ्नो बसको प्रतीक्षा गरिरहेका थिए ।

प्रेमी : तिमी कुन नम्बरको बसमा जान्छ्यौ ?

प्रेमिका : दुई नम्बरको बसमा, अनि तपाईँ नि ?

प्रेमी : पाँच नम्बरको बसमा ।

निकैबेरको प्रतीक्षापछि त्यहाँ एउटा बस आयो, जसको नम्बर २५ थियो । राहतको श्वास लिँदै प्रेमीले भन्यो : भगवान् धन्यवाद छ, अब कसैले पनि बसको प्रतीक्षा गर्नुपर्ने छैन । हामी एउटै बसबाट आ–आफ्नो गन्तव्यमा पुग्ने छौँ ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : २८ बजे

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका

काठमाडौं महानगरले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग

प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले