चुट्किला : रिसाइकलबिनमा « Khabarhub

चुट्किला : रिसाइकलबिनमा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिन्दगीको कन्ट्रोलप्यानल, हन्डेड जिबीको माया । मैले १ एमबी मायाको लागि कति पटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओके गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबिनमा सेन्ट नगरिदेऊ । मेरो रिकोयस्ट मानिनौ भने म आफैलाई अटो डिलिट गर्ने छु, अगाडि तिम्रो इच्छा !

– तिम्रो जिन्दगीको पासवर्ड ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : २२ बजे

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो

मड्रिड – गत बर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी

पुर्खाले बनाएका सम्पदाको संरक्षण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्राचीनकालमा पुर्खाले

पित्तथैलीको शल्यक्रिया गराएका ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज