प्रधानन्यायाधीशको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म ‘मार्च पास’ (फोटो/भिडियो) « Khabarhub

प्रधानन्यायाधीशको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म ‘मार्च पास’ (फोटो/भिडियो)


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै माइती घर माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरिएको छ ।

पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाले राजीनामा दिन पर्ने मागसहित मार्चपास गरेको हो । राणाले राजीनामा दिन अटेरी गरेकाले उनलाई महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग पनि मार्चपासमा माग गरिएको छ ।

‘न्याय मार्च’मा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलन सहभागि छन् ।

राणाको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ देखि उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  २ : ४९ बजे

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा