ग्रामीण कथामा ‘बन्ठे’ टिजर « Khabarhub

ग्रामीण कथामा ‘बन्ठे’ टिजर


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बन्ठे’को टिजर सार्वजनिक भएको छ । टिजरमा विकट ठाउँ र त्यहाँ भएका राजनीतिक गतिविधिहरुलाई समेटिएको छ ।

फिल्ममा सञ्चिता लुइटेल, मनीष भण्डारी, उमेश शिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विशाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नवीन राई, अर्जुन खड्का, सञ्जय शाह, किरण, उदस्या शिवाकोटी र सुमिना दाहालको अभिनय छ ।

फिल्ममा भोमन कटुवालको निर्देशन छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ३ : ४५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा