मंसिर १४ मा विवाह गर्दै रेश्मा « Khabarhub

मंसिर १४ मा विवाह गर्दै रेश्मा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकबाट दर्शकमाझ चिनिएकी अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले आगामी मंसिर १४ गते विवाह गर्ने भएकी छन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग गत वर्षको मंसिर १८ गते इन्गेजेमन्ट गरेकी उनले आगामी साता विवाह गर्न लागेकी हुन् ।

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातको तीन वर्षअघि चिनजान भएको थियो । यो जोडीले परिवारको सल्लाहमा नै विवाह गर्न लागेका हुन् ।

विराटनगरमा हुने उनीहरुको विवाहमा परिवारका सदस्य तथा आफन्तको मात्र उपस्थिति हुनेछ । रेश्माले साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि काठमाडौंमा पार्टी गर्दैछिन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ३० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज