यार्सागुम्बाको औषधीय महत्त्व « Khabarhub

यार्सागुम्बाको औषधीय महत्त्व


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो दुर्गम हिमाली जिल्लाको पाखा–भित्तामा हिउँमुनि पुरिएर रहने एक प्रकारको लाभ्रे किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेँलो हुन्छ ।

अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने यो वनस्पति मानव जीवनको लागि सञ्जीवनी बुटी नै साबित भएको छ । बिहान–बेलुका मह मिलाएको दूधसँग एक–एक ओटा यार्सागुम्बा खाने हो भने यसले हेपाटाइटिस ‘बी’ भाइरसलाईसमेत नष्ट गरिदिन्छ ।

अत्यधिक यौन शक्ति पैदा गर्छ । फोक्सो र मिर्गौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पूर्ण अङ्गहरूलाई सबल र सक्षम बनाउँछ । वृद्धहरूलाई जवान बनाउँछ । चाउरिएका गालालाई पुष्ट बनाउँछ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ३७ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच