न्युकिच पकाउने तरिका  « Khabarhub

न्युकिच पकाउने तरिका 


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युकिच यो जेको पनि बनाउन सकिन्छ । जस्तै भेजिटेबल, मासु, चिकेन, मटन, बफ सबैको र भेजिटेबलमा निउटीको पनि र तल बफ किमाको बनाउने तरिका दिइएको छ । यसरी नै सबैलाई बनाउन सकिन्छ ।

आवश्यक सामग्री : 

१ किलो किमा मासु, २०० ग्राम कर्नफ्लोर, २०० ग्राम मैदा, २ वटा अण्डा, १०० ग्राम ब्रेड क्राम, १-१ चियाचम्चा जिरा धनियाँको पाउडर, चिया चम्चाको १-१ चौथाइ मरीच र टिमुरको धुलो, नुन, बेसार, अजिनोमोटो इच्छाअनुसार ।

बनाउने तरिका : 

माथि उल्लेखित मसला किमा, नुन सबै मुछ्नु, मैदा वा कर्नफ्लोरलाई लामो आकारमा बेल्नु र फ्रेन्च पिसमा काट्नु र पानीमा नुन हालेर उमाल्नु । पिस गरेको न्युकिचलाई थोरै थोरै गरी तेलमा फ्राई गरे जस्तै गरी उमालेर पाके पछि निकाल्नु ।

ग्रेबी बनाउने तरिका : 

२०० ग्राम प्याज मसिनो काट्नु अदुवा, लसुन पेस्ट १-१ चिया चम्चा, १०० ग्राम गोलभेँडा पिस गर्नु, ५० ग्राम मरीच पिँध्नु, १-१ चिया चम्चा जिरा धनियाँ, नरिवल पाउडर चिया चम्चाको एक चौथाइ, गरम मसला, बेसार मरीचको धुलो १०० ग्राम, तेल वा वटर पिनट पेस्ट ५० ग्राम, नुन, अजिनोमोटो इच्छाअनुसार । अब तेल तताई प्याजलाई रातो हुने गरी भुट्नु र उल्लेखित सबै मसला गोलभेँडा राखी पकाउनु मसलाबाट तेल निक्लन थालेपछि उमालेको न्युकिच राख्नु र आवश्यक अनुसारको ग्रेवी राख्नु । अब खानलाई तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५५ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास