सेल्टिकको ऐतिहासिक सफलता, डोमेस्टिक ट्रफिमा ट्रिबल « Khabarhub

सेल्टिकको ऐतिहासिक सफलता, डोमेस्टिक ट्रफिमा ट्रिबल


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सेल्टिकले ऐतिहासिकरुपमा डोमेस्टक ट्रफिमा ट्रिबल गरेको छ ।

शनिवार राति सम्पन्न स्कोटिस कपको फाइनलमा सेल्टिकले हर्टसमाथि २-१को जीत हात पारेको हो । 

एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउदै खेल जितेपछि कोच निल लिनन भावुक हुँदै भुईमा टाउको टेकाएर बसेका थिए ।

सेल्टिकको जीतमा इडोउर्डले दुई गोल गरे । खेलमा शुरुवाति गल भने हर्ट्सका लागि ईडवार्डले गरे ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ३० बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध