भारतमा थप करिब ११ हजार कोरोनामुक्त | Khabarhub Khabarhub

भारतमा थप करिब ११ हजार कोरोनामुक्त


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा थप १० हजार ९६७ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार ६१९ जना संक्रमित थपिएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १० हजार १४ ५९२ जना रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : १५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार